Month: १४ जेष्ठ २०७६, मंगलवार २३:५२

उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै त्याग र बलिदानको गौरवपूर्ण इतिहास र अहिलेसम्म प्राप्त उपलब्धिका लागि सबै नेपालीलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ । बाह्रौँ…

यी कारणले कपाल झर्छ

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र…

यस्ता एकाउन्ट ब्लक गर्छ फेसबुकले

सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै…

भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर, १४ जेठ (रासस) : भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट…

चट्याङ लागेर एकको मृत्यु

लमजुङ, १४ जेठ (रासस) : गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको…

लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण

रुपन्देही, १४ जेठ (रासस) : लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र…

यौ*न आवेगकाे व्यवस्थापन यसरी गर्ने

यौ*नलाई जति दबाइन्छ, उत्तिनै मनमा यसप्रतिको विकार जम्मा हुन्छ । त्यसैले नराम्रो हर्कत गर्न उक्साउँछ । यौ*नमा जति खुल्न सक्यो, यौ*नजन्य जिज्ञासा मेट्ने माध्याम जति सहज हुन्छ, उत्तिनै यौ*नकुष्ठा कम…

काठमाडौंकाे तीन ठाउँमा बम विस्फोट, एक ठाउँ कुकर बम भेटियो

काठमाडौंको छुट्टाछुट्ट तीन स्थानमा बम विस्फोट भएको छ भने एक ठाउमा कुकर बम भेटिएको छ । टाइम बम (ग्यास सिलिन्डर) बनाउने क्रममा पड्केर घट्टेकुलोको डेरा र सुकेधाराकाे सैलुनमा विस्फोट हुँदा…

काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट, तीनको मृत्यु, ६ जना घाइते

टाइम बम (ग्यास सिलिन्डर) बनाउने क्रममा पड्केर घट्टेकुलोको डेरा र सुकेधाराकाे सैलुनमा विस्फोट हुँदा विप्लव निकट नेवा:मुक्तिमोर्चाका अध्यक्ष सहित तीन जनाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । । विस्फोटमा परी…

काेशीनदिमा भारतियकाे धाधँली, १०० परिवार विस्थापित

काठमाडौं : भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ। गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा…

error: कपी गर्न अनुमति लिनुहोला !!