यौ*न आवेगकाे व्यवस्थापन यसरी गर्ने

ByBibas chetan

१३ जेष्ठ २०७६, सोमबार २२:३९ १३ जेष्ठ २०७६, सोमबार २२:३९ १३ जेष्ठ २०७६, सोमबार २२:३९

यौ*नलाई जति दबाइन्छ, उत्तिनै मनमा यसप्रतिको विकार जम्मा हुन्छ । त्यसैले नराम्रो हर्कत गर्न उक्साउँछ । यौ*नमा जति खुल्न सक्यो, यौ*नजन्य जिज्ञासा मेट्ने माध्याम जति सहज हुन्छ, उत्तिनै यौ*नकुष्ठा कम हुन्छ । जब यौ*नकुष्ठा रहँदैन, यौ*नजन्य अ*पराध पनि हुँदैन ।

यौ*नजन्य सामाग्री सहज भएपछि त्यसबाट पनि मान्छेले आफ्नो यौ*न इच्छा मेट्न पाउँछन् । उनले यौ*नलाई दबाउनु पर्दैन । हस्तमै*थुन जस्ता केही विधी छन्, जसले यौ*न आ*वेग शान्त गर्न सकिन्छ ।

यौ*न दवाउने कुरा होइन । यो प्राकृतिक आवश्यक्ता हो । यौ*न इच्छालाई जति दबाइन्छ, उत्तिनै यसले मनोविकार पैदा गर्छ । त्यही मनोविकारले हो, अश्लिल हर्कत गर्न उक्साउने । तर, हाम्रो समाजमा  यौ*नलाई ‘छाडा’ भन्ने गरिन्छ । भित्रभित्रै यौ*न-आवेग पैदा भए पनि बाहिर भने दबाइन्छ । यौ*न सम्बन्धी उठ्ने जिज्ञास मेट्न सकिदैन ।

यदि यौ*नलाई दमन गरियो भने मान्छे कामुकभन्दा कामुक हुन्छन् । यौ*नलाई हामीले सधै छाडा भन्यौं । बर्जित गर्‍यौं । निषेध गर्‍यौं । यसलाई लाजको विषय बनायौं ।  हामी यौ*नको कुरा गर्दा समेत भयभित हुन्छौं । हामीले यौ*नलाई यसरी लुकाएर, दबाएर राख्यौ कि मानौ जीवनमा त्यसको कुनै स्थान छैन ।

सत्य त के भने यौ*नभन्दा मध्वपूर्ण मान्छेको जीवनका अरु केही छैन । तर, यसलाई हामीले दबायौं, लुकायौं । लुकाउने र दबाउने कामले गर्दा हामी यौ*नबाट मुक्त भएनौं । बरु यौ*न आवेगले ग्रस्त हुँदै गयौं । किनभने दमनले ठिक उल्टो परिणाम दिन्छ ।

अहिले हामीकहाँ यौ*नलाई नितान्त फरक ढंगले बुझाइएको छ । यसलाई लाजको विषय बनाइएको छ । यौ*नजन्य सामाग्री हेर्नु हुँदैन । यौ*नजन्य व्यवहार ठिक होइन भन्ने किसिमको धारणा छ ।

त्यही कारण यौ*नबारे जिज्ञासा मेट्न सकिने कतिपय वेब सामाग्रीमाथि अहिले प्रतिबन्ध छ । यसरी यौ*न इच्छा एवं यौ*न व्यवहारलाई उपेक्षा गर्नु कति सही हो ? यस सम्बन्धमा वहस हुनेनै छ । यद्यपी यौ*नजन्य सामाग्री जथाभावी रुपमा उपलब्ध गराइनुपर्छ, यौ*न व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । बरु, यसलाई समूचित ढंगले व्यवस्थापन गर्नुपर्छ ।

जब यौ*नलाई विकृत ढंगले हेरिन्छ र व्यवहार गरिन्छ, तब त्यो रोग बन्छ । तर, यौ*नलाई खुला ढंगले बुझ्ने र यसलाई एक प्राकृतिक आवश्यक्ताको रुपमा स्विकार्ने हो भने यौ*न विकार पैदा हुन पाउँदैन । यसलाई सहज रुपमा लिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!