Month: ११ भाद्र २०७५, सोमबार १०:३८

नारायणहिटी दरबारभित्र सिमा विवाद !

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ । ७ सय ५४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरको अधिकांस…

निर्मला हत्याकाण्ड : एक महिनापछि पीडितको घरमा ‘भिआइपी’को ओइरो

कञ्चनपुर । गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । घटना भएको महिना दिनपछि प्रधानमन्त्री केपी…

पुलबाट चिप्लिएर एक जनाको ज्यान गयो

सोलुखुम्बु, भदौ ९ गते । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शुक्रबार पुलबाट खसेर एक जनाको ज्यान गएको छ । लिखुपिके गाउँपालिकाको वडानम्बर २ मा पर्ने कोरेसी खोलाको काठे पुल तर्ने क्रममा पुलबाट…

सन्तान नहुने भन्दै सम्बन्ध बिच्छेद गरेमा एक वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिवाना

काठमाडौं, ९ भदौ । प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको…

तीन दशकअघि पहाड चढेको लामखुट्टे हिमालमा पुग्यो !

रासस- उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि…

बिरामीलाई गुणस्तरहीन औषधि

काठमाडौं। ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यसो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो । तर अहिले औषधि ‘प्रेस्क्राइप’…

मुलुकी संहिता : १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौं। यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक…

स्थानीय तहमा मनपरी : एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी !

काठमाडौं । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा…

हवाई यात्रु बिमा १ करोड ७८ लाख

काठमाडौं । हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका…

error: कपी गर्न अनुमति लिनुहोला !!