मनछुने यथार्थपरक भनाइहरू

ByBibas chetan

१६ श्रावण २०७६, बिहीबार २१:०४ १६ श्रावण २०७६, बिहीबार २१:०४ १६ श्रावण २०७६, बिहीबार २१:०४ #motivational Nepali qoute, #गौतम बुद्ध, #चाणक्य, #भनाइ, #महाभारत, #विदुरनीति, #सफलता

-उही व्यक्तिले पार पाउँछ, जसले काम गर्छ । –गोरखवाणी
-जव तिमी आत्महत्या गर्दैनौ भने काम नगरी किन बस्छौं ? –भोल्टेयर
-तिमी आफूलाई अथाह सम्पत्तिले भरिपूर्ण भएको देख्न चाहान्छौं भो शंकाहरु छोडि देउँ, सही काम लिने हो भने त्यसैले कमाउछ धेरै दाम । – स्वेटमार्डन
-आफ्नो मनलाई बसमा लिने इन्द्रियहरूलाई संयम गर्ने, पवित्र, दयावान, मृदुभाषी, धैर्यवान मित्रसँग अनावश्यक विवाद नगर्ने व्यक्ति नै यथार्थमा सफल व्यक्ति कहलाउँछ । – विदुरनीति
-यदि तिम्रो उपकार जसले गरेको छ, उसले ठुलै उपराध गरेको भएपनि उसको उपकारलाई सम्झेर क्षमा गरिदेउ । – महाभारत
-तिमी आफ्नो हित चाहान्छौं भने त्यसमा नैतिकता, पवित्र र सर्वमान्य हुनु जरुरी छ । – गौतमबुद्ध
-तिमीभन्दा माथि कानुन छ, त्यसैले तिमी आफूले आफैंलाई कहिल्यै धेरै माथि नसम्झ । -थोमस
-समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ । एक शान्त तलाउमा कुनै पनि माझी कुशल बन्न सक्दैन । -चाणक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!