चोरी बाट बच्ने तरिका

ByBibas chetan

२० श्रावण २०७६, सोमबार ०८:०५ २० श्रावण २०७६, सोमबार ०८:०५ २० श्रावण २०७६, सोमबार ०८:०५

अमेरिकाका प्रशिद्ध लेखक मार्क ट्वेनको घरमा चोरी भयो । त्यसपछि उनले आफ्नो घर बाहिर एउटा बोर्ड राखे जसमा लेखिएको थियो ।

‘घरमा अब एउटा मात्र वस्तु चोर्न लाएक छ, त्यो हो चाँदीको भाँडा जुन भान्साको दराजमा सबैभन्दा माथि राखिएको छ । छेउको डालोमा एउटा बिरालोको बच्चा छ ।  सज्जनले डालो पनि लग्न चाहनुहुन्छ भने भने बिरालोको बच्चालाई कुनै लुगाले छोपिदिनु । तर कुनै प्रकारको हल्ला नगर्नु, अन्यथा घरका मानिसलाई आसुविधा हुनेछ । पछि उसलाई पनि हुन सक्नेछ ।’ यो बोर्ड राखेपछि उनको घरमा कहिल्यै चोरी भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!