तपाई खुशी रहनु नै शत्रुकाे ठूलो सजाय

ByBibas chetan

३२ श्रावण २०७६, शनिबार ०७:०८ ३२ श्रावण २०७६, शनिबार ०७:०८ ३२ श्रावण २०७६, शनिबार ०७:०८ #आफ्नो न्युज, #मनछुने भनाइहरू, #महान भनाइहरू, #सफलता

भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।

कुनै महान व्यक्तिले अवसरको कमी बारे सिकायत गर्दैन ।

महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।

यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।

खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ । जति कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

असफलताको बारेमा चिन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।

हरेक व्यक्तिसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ ।

अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिस हरु परिश्रम गरून ।

तपाई असल कार्य गरिरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, तर पनि “सुर्य”  जागिरहन्छ ।

पहिचानबाट मिलेको काम केहि समयको लागिरहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।

यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।

तपाई खुशी रहनु नै तपाईको डाहा गर्नेको ठूलो सजाय हो ।

कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखिर चाबीको ताला खोल्न सकीन्छ ।

पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

कर्म यति शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

यदि तपाईंले हारेर पनि मुस्कान दिनुभयो भने जीत्नेले पनि खुशी गुमाइदिन्छ ।

यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!