१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

One thought on “‘तिमीले १०० जनालाई खुवाउन सक्दैनौ भने १ जनालाई खुवाउ’”
  1. उड्ने चाहना राख्ने मान्छेले पहिले उभिन, हिड्न र दौडन सिक्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!