– मूर्खको औषधी भेट्न सकिदैन ।
– उपकार गर्नु नै सबैभन्दा ठूलो धर्म हाे
– तपाईंका लागि संसारमा सबैभन्दा प्रिय प्राणी भनेकै विश्वासिली पत्नी हुन् ।
– सत्पुरूष सम्पत्ति पाएर कहिल्यै पनि उन्माद हुँदैन ।
– तृष्णालाई नष्ट गर्नुहोस् अनि क्षमतालाई धारण गर्नुहोस् ।
– अधकल्चो मानिसलाई सम्झाउन तपाईंलाई त के ब्रह्मलाई पनि गाह्रो पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!