Skip to content
- तिम्रो मनले भनेको कुरा गर, आलोचनाबाट नडराउ ।– एलेनोर रुजवेल्ट
- सधै आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक । थेओदोर रुजवेल्ट
- तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर – हार्वे फियरस्टेन
- तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउ – एलेनोर रुजवेल्ट
- विश्वास गर तिमी सक्छौ र तिम्रो गन्तव्यमा पुग्नको लागि, आधा बाटो तिमी हिंडिसकेको छौ ।– टि. रुजवेल्ट
- जीवनमा कुनै पनि चिज डराउनको लागि होइन, बुझ्न र सिक्नको लागि हो ।– म्यारी क्युरी
- सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।– विलियम शेक्सपियर
- तिमीले कति प्रहार गर्न सक्छौ त्यो ठूलो कुरा होइन । तिमीले कति प्रहार खाएर पनि अगाडि बढ्न सक्छौ, त्यो ठूलो कुरा हो – रकी बाल्बोवा
Related Post
२३ श्रावण २०८०, मंगलवार १८:२० २३ श्रावण २०८०, मंगलवार १८:२० २३ श्रावण २०८०, मंगलवार १८:२०
Bibas Kulung
२२ कार्तिक २०७८, सोमबार १६:३४ २२ कार्तिक २०७८, सोमबार १६:३४ २२ कार्तिक २०७८, सोमबार १६:३४
Bibas Kulung
१५ कार्तिक २०७८, सोमबार २१:४६ १५ कार्तिक २०७८, सोमबार २१:४६ १५ कार्तिक २०७८, सोमबार २१:४६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!