‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’

ByBibas chetan

२० भाद्र २०७६, शुक्रबार २०:१२ २० भाद्र २०७६, शुक्रबार २०:१२ २० भाद्र २०७६, शुक्रबार २०:१२ #gandhi, #Mahatma gandhi, #भनाईहरु, #महात्मा गान्धी, #महान भनाइ, #राम्रा भनाइहरू, #सफलता

– प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन
– अल्पमतमा परे पनि सत्य सँधै सत्य नै हुन्छ ।
– तिमी जे सोच्छौ त्यही नै बन्छौ ।
– कुनै पनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो ।
– मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
– तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर ।
– कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन ।
– यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि – लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!