जसले आफ्नो सपनाको विस्वास गर्छ, भविष्य पनि उनीहरूको पक्षमा नै हुन्छ ।
मित्रता आफैसँग पहिले गर्नु जरुर छ, आफ्नो साथी आफै बन्न सक्दैनौ भने अरुको साथी पनि बन्न मुस्किल छ ।
तिमीले आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्छौ भने आफ्नो सिमितताको घेरा पनि तोड्न सक्छौ ।
उत्शाहपूर्वक बाँच्ने मान्छे आफ्नो अनुभवबाट नै अगाडी बढ्न सक्छ ।
अध्याँरोमा बस्नुभन्दा एउटा मैनबत्ती बाल्नु उपयुक्त हुन्छ ।
खुशी कुनै निस्चित विन्दु होइन, सधैं उत्पादन भइरहने बस्तु हो ।
उच्च सोंच भएकाहरु योजनाको कुरा गर्छन्, औसत सोंच भएकाहरु कार्यक्रमको कुरा गर्छन् भने कमजोर सांच भएकाहरु अरुको कुरा काट्छन् ।