एलेनोर रुजवेल्टका चर्चित र उपयोगी भनाइहरू

ByBibas chetan

२१ आश्विन २०७६, मंगलवार ०८:०२ २१ आश्विन २०७६, मंगलवार ०८:०२ २१ आश्विन २०७६, मंगलवार ०८:०२

जसले आफ्नो सपनाको  विस्वास गर्छ, भविष्य पनि उनीहरूको पक्षमा नै हुन्छ ।

मित्रता आफैसँग पहिले गर्नु जरुर छ, आफ्नो साथी आफै बन्न सक्दैनौ भने अरुको साथी पनि बन्न मुस्किल छ ।

तिमीले आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्छौ भने आफ्नो सिमितताको घेरा पनि तोड्न सक्छौ ।

उत्शाहपूर्वक बाँच्ने मान्छे आफ्नो अनुभवबाट नै अगाडी बढ्न सक्छ ।

अध्याँरोमा बस्नुभन्दा एउटा मैनबत्ती बाल्नु उपयुक्त हुन्छ ।

खुशी कुनै निस्चित विन्दु होइन, सधैं उत्पादन भइरहने बस्तु हो ।

उच्च सोंच भएकाहरु योजनाको कुरा गर्छन्, औसत सोंच भएकाहरु कार्यक्रमको कुरा गर्छन् भने कमजोर सांच भएकाहरु अरुको कुरा काट्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!