अरस्तुका उत्कृष्ट भनाइहरू

ByBibas chetan

१६ असार २०७६, सोमबार १८:५७ १६ असार २०७६, सोमबार १८:५७ १६ असार २०७६, सोमबार १८:५७


१. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

२. आशा जागा अवस्थाको सपना हो ।

३. सबैको लागि साथी कसैको पनि साथी होइन ।

४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

५. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

६. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

७. साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।

८. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।

९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।

१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।

One thought on “अरस्तुका उत्कृष्ट भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!