सफल हुने १० चाबीहरू

ByBibas chetan

१५ मंसिर २०७६, आईतवार ०७:३७ १५ मंसिर २०७६, आईतवार ०७:३७ १५ मंसिर २०७६, आईतवार ०७:३७

-ताराहरूलाई हेर, तल खुट्टालाई हैन। तिमीले जे देख्छौ त्यसलाई बुझ्ने प्रयास गर, र यस ब्रह्माण्डको अस्तित्व केले राखेको होला भन्ने बारे आश्चर्य हौ। जिज्ञासु बन।
-नयाँ दिनको साथ नयाँ शक्ति र नयाँ विचारहरू आउँदछन्।
-गुण कुनै कार्य होईन, यो एक बानी हो।
-जीतको इच्छा, सफल हुने इच्छा, तिम्रो पूर्ण क्षमतामा पुग्ने उत्साह । यी सबै चाबिहरु हुन् जसले तिम्रो व्यक्तिगत उत्कृष्टताको ढोका खोल्नेछन।
-अगाडि बढनुको रहस्य सुरूवात गर्नू हो।
-आशावाद भनेको विश्वास हो जसले उपलब्धिमा डोर्याउछ। आशा र विश्वास बिना केहि गर्न सकिन्न।
-तिमी कत्ति बिस्तारै जान्छौ भन्ने कुराले फरक पार्दैन जबसम्म तिमी रोकिदैनौ।
-राम्रोसँग भन्नु भन्दा , राम्रोसँग गर्नू उत्तम हुन्छ।
-जीवन १० प्रतिशत तिमीलाई के हुन्छ र ९० प्रतिशत त्यसलाई कसरी प्रतिक्रिया दिन्छौ भन्ने हो।
-केवल म मेरो जीवन परिवर्तन गर्न सक्छु। अरु कसैले मेरो लागि यो गर्न सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!