• दिनमा एकपटक आफैँसँग कुरा गर्नुहोस्, अन्यथा तपाईं यस संसारमा एक उत्कृष्ट व्यक्तिलाई भेट्ने अवसर गुमाउनु हुने छ ।
  • यदि म मेरो असीम गल्तीहरूको बाबजुद पनि आफैँलाई माया गर्न सक्छु भने केही गल्तीहरूको झलकमा म कसैलाई कसरी घृणा गर्न सक्छु ।
  • आफ्नो जीवनमा जोखिम लिनुहोस् । यदि तपाईं जित्नुभयो भने, तपाईं नेतृत्व गर्न सक्नुहुन्छ र यदि तपाईं हार्नुभयो भने, तपाईं मार्गदर्शन गर्न सक्नुहुन्छ ।
  • जसले तिमीलाई मद्दत गरिरहेको छ तिनीहरूलाई बिर्सनु हुँदैन । जसले तिमीलाई माया गर्दै छ, तिनीहरूलाई घृणा गर्नु हुँदैन । जसले तपाईंलाई विश्वास गर्दै छ, तिनीहरूलाई धोका दिनु हुँदैन ।
  • अरूबाट राम्रो चिजहरू सिक्नुहोस् तर त्यसलाई ल्याएर आफ्नै तरिकाले अवशोषित गर्नुहोस् । अरू जस्तो नबन्नुहोस् ।
  • मानिस रुपैयाँबिना गरिब हुँदैन तर सपना र महत्वाकांक्षाबिना वास्तवमै गरिब हुन्छ ।
  • आफ्नो जीवनमा जोखिम लिनुहोस् । यदि तपाईं जित्नुभयो भने नेतृत्व गर्न सक्नुहुन्छ र यदि तपाईं हार्नुभयो भने मार्गदर्शन गर्न सक्नुहुन्छ ।
One thought on “स्वामी विवेकानन्दका पढ्नैपर्ने भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!