युधिष्ठिरले बाेलेका महान वाणाीहरू

ByBibas Kulung

२१ माघ २०७६, मंगलवार ०८:१६ २१ माघ २०७६, मंगलवार ०८:१६ २१ माघ २०७६, मंगलवार ०८:१६ #आफ्नो न्युज, #भनाइहरू, #भनाई, #युधिष्ठिर, #वाणी, #सफलता
  • मर्नु सबैले पर्छ, यो शाश्वत सत्य हो तर पनि कोहि पनि मर्न चाहदैनन् ।
  • सबै खान  चाहन्छ्न,तर खेती गर्न कोहि चाहदैनन् ।
  • पानी सबै चाहन्छ्न, तर पानी बचाउन कोहि चाहदैनन् ।
  • सबै दुध खान चाहन्छन, तर गाई पाल्न कोहि चाहदैनन् ।
  • शितल सबै चाहन्छन, तर रुख रोप्न कोहि चाहदैनन् ।
  • बुहारी सबै चाहन्छन ,तर छोरी जन्माउन कोहि चाहदैनन् ।
One thought on “युधिष्ठिरले बाेलेका महान वाणाीहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!