सफल हुन मात्र नखोज्नु बरु मुल्यवान हुन सिक्नु

ByBibas Kulung

२९ चैत्र २०७६, शनिबार १९:०१ २९ चैत्र २०७६, शनिबार १९:०१ २९ चैत्र २०७६, शनिबार १९:०१ #अल्वर्ट आइन्स्टाइनका भनईहरु, #जोन उडेनमा भनाइहरू, #महाना भनाइहरू

-गलत ज्ञानबाट सावधान रह, यो अज्ञानता भन्दा पनि बढी खतरनाक हुन्छ । – जर्ज बर्नाड श
-सफलताको निम्ति क्षमता चाहिन्छ तर निरन्तरको सफलताको निम्ति आचरणको आवश्यकता पर्दछ । – जोन उडेन
-यदि तिम्रो व्यवहारले अरुलाई अरु बढी सपना देख्न, अरु बढी सिक्न, अरु बढी गर्न अनि अगी बढ्न प्रेरित गर्दछ भने मात्र तिमि लिडर हौ । – जोन क्विन्सी एडम्स
-अन्धो हुनुभन्दा पनि एकमात्र खराव चिज भनेको आखा भएर पनि सपना नदेख्नु हो । – हेलेन केलर
-सफल हुन मात्र नखोज बरु मुल्यवान हुन सिक । – अल्बर्ट आइन्स्टाइन
-एक सफल व्यक्ति त्यो हो जसले अरूद्वारा फ्याकिएको ढुंगा जोडेर आफ्नो मार्ग तयार गर्दछ । – डेभिड ब्रीन्क्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!