चुम्बन शब्दले अनावश्यक बन्छ भने बोली रोक्न प्रकृतिद्धारा डिजाइन एक प्यारा चाल हो ।

जब तपाइ मलाई चुम्बन गर्नुहुन्छ मेरो संसारमा खुशीको ठाउँ बन्छ ।

चुम्बनले मायालाई प्रस्फुटन गर्ने एक सुनौलो माध्यम हो ।

जब तपाइले पहिलो पटक मलाई चुम्बन गर्नुभयो, मेरो मुखले तपाइको ओठमा स्वागतको कविता लेख्यो ।

पहिलो चुम्बन अस्थायी थियो तर, यो एक मुटुबाट अर्कोमा भावुक भएर बस्यो ।

चुम्बन खुशी हो । तपाइ यसलाई बाड्नुहोस् आनन्द मिल्नेछ ।

राम्रो चीजहरु सबैलाई चुम्न मन पर्छ तर सबै चीज चुम्न सम्भव हुदैन ।

रातको मिठो निन्द्रामा भएका आफ्ना बच्चाहरुलाई सधैँ चुम्बन गरेर सुत्छन् आमाहरु ।

सही उत्तर मायालु चुम्बन पनि हो ।

चुम्बनद्धारा स्वर्गिय आनन्दको महशुस मिल्छ।

चुम्बन प्रेमीप्रमिकामा मात्र हुदैँन यो त परिवार, साथीभाइमा पनि हुन्छ बस गर्ने तरिका फरक हो ।

नजिकका मानिसहरुलाई मात्र चुम्बन गर्न सकिन्छ । अपरिचितलाई होइन ।

चुम्बन दुःख, सुख या रमाइलो पलमा पनि गरिन्छ । जसले मनमा सुकुन मिल्न ।

तपाइलाई दुःख परेको बेलामा तपाइको नजिकका मानिस आएर चुम्यो भने तपाई भावुक बन्नुहुनेछ ।

एक पुरुषले गर्न सक्ने सबैभन्दा खराब चीज पहिलो भेटमा चुम्बन गर्छ ।

बच्चाहरुको चुम्बन जादु जस्तै हुन्छ ।

बरु केही अनियमित केटालाई चुम्बन गर्नुभन्दा मेरो सबैभन्दा मिल्ने साथीलाई म्वाँइ दिनेछु ।

आमाले गरेको चुम्बनमा जादू हुन्छ । जसले राम्रो सारा पिडा भुलाइदिन्छ ।

सुन्दर चीज मानिसलाई मात्र होइन भमरालाई पनि मन पर्छ त्यसैले त पूmलहरु चुम्दै डुल्छन् ।

मानिसहरु तारालाई समेत चुम्न आतुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!