प्रसन्न हुने भनाइहरू

ByBibas Kulung

२१ फाल्गुन २०७६, बुधबार २२:३६ २१ फाल्गुन २०७६, बुधबार २२:३६ २१ फाल्गुन २०७६, बुधबार २२:३६ #प्रसन्न हुने भनाइहरू, #भनाइहरू
  • प्रसन्नता स्वास्थ्य हो, उदासिनताको रोग । -हाली वर्टन
  • प्रसन्नता हामी जति बाँड्छौं त्यती नै बढी हामीसंग रहन्छ ।-भिक्टर ह्युगो
  •  यदी विश्वमा कुनै सद्गुण छ जसलाई पाउनु हाम्रो जीवनको लक्ष्य हुनुपर्छ भने त्यो हो मनको प्रसन्नता । -लर्ड लिटन
  • अरु मान्छेलाई प्रसन्न राख्ने कला हुनु भनेको स्वयं आफु प्रसन्न रहनु हो ।-ह्याजलिट
  •  जीउनू राम्रो हो की मर्नु यो हामीलाई थाहा छैन । यसैले प्रसन्न भएर बाँच, मृत्युको डर नबोक्नु ।-महात्मा गान्धी
  • अरुले गर्न सक्दैनौ भनेको काम गर्न सक्यौ भने त्यो नै जीवनको सवैभन्दा प्रसन्नताको विषय हो ।-वाल्टर बेगहाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!