Skip to content
- प्रसन्नता स्वास्थ्य हो, उदासिनताको रोग । -हाली वर्टन
- प्रसन्नता हामी जति बाँड्छौं त्यती नै बढी हामीसंग रहन्छ ।-भिक्टर ह्युगो
- यदी विश्वमा कुनै सद्गुण छ जसलाई पाउनु हाम्रो जीवनको लक्ष्य हुनुपर्छ भने त्यो हो मनको प्रसन्नता । -लर्ड लिटन
- अरु मान्छेलाई प्रसन्न राख्ने कला हुनु भनेको स्वयं आफु प्रसन्न रहनु हो ।-ह्याजलिट
- जीउनू राम्रो हो की मर्नु यो हामीलाई थाहा छैन । यसैले प्रसन्न भएर बाँच, मृत्युको डर नबोक्नु ।-महात्मा गान्धी
- अरुले गर्न सक्दैनौ भनेको काम गर्न सक्यौ भने त्यो नै जीवनको सवैभन्दा प्रसन्नताको विषय हो ।-वाल्टर बेगहाट
Related Post
२२ कार्तिक २०७८, सोमबार २२:०८ २२ कार्तिक २०७८, सोमबार २२:०८ २२ कार्तिक २०७८, सोमबार २२:०८
Bibas Kulung
२६ आश्विन २०७८, मंगलवार १२:२९ २६ आश्विन २०७८, मंगलवार १२:२९ २६ आश्विन २०७८, मंगलवार १२:२९
Bibas Kulung
१३ भाद्र २०७८, आईतवार १८:४७ १३ भाद्र २०७८, आईतवार १८:४७ १३ भाद्र २०७८, आईतवार १८:४७
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!