प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्दति हो ।
मलाई रूख ढाल्न ६ घण्टा देऊ र म पहिलो चार घण्टा बन्चरो उद्याउन  लगाउनेछु ।
मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ ।
भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्यआउँदछ ।
मेरो चिन्तातिमीअसफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरताप्रति छ ।
अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
आफैमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।
तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैंभरी मूर्ख बनाउन सक्छौ, तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौं ।
म अहिले जहाँ छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति रिणी छु ।
म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु, जसले मलाई पच्छ्याइरहन्छन् । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!