अक्सर सत्य जीवन घटनाहरू

ByBibas Kulung

१७ भाद्र २०७७, बुधबार ११:४६ १७ भाद्र २०७७, बुधबार ११:४६ १७ भाद्र २०७७, बुधबार ११:४६ #आफ्नो न्युज, #प्रेरक भना२, #मनछुने भनाई, #महान भनाई, #राम्रा भनाई, #विवश कुलुङ, #सफलता, #सलता

-मान्छेको लाशलाई छोए नुहाउँछन् तर जनावर मारेर त्यही जनावरकाे लाश खान्छन् ।
-गरिबहरु मन्दिर बाहिर भिख माग्छन र धनिहरू मन्दिरभित्र भिख माग्छन् ।
-दुनियाँ सुखमा अगाडि र दु:खमा पछाडि हुन्छ । जस्तै: बिहेमा जादा दुलाहा पछाडि र जन्तिहरु अगाडि हिड्छन भने मर्दा लाश अगाडि र मलामिहरु पछाडि ।
-यहाँ मरेकालाई मैनबत्ती बालेर याद गर्ने र जिउदाको जन्मदिन मैनबत्ती निभाएर मनाउने चलन छ ।
-पाउजु हजारौं रुपैयाँ पर्छ तर खुट्टामा लगाइन्छ तर टिका एक रुपैयाँमा आउँछ जुन शिरमा लगाइन्छ ।
-नुन कडा हुन्छ त्यसैले कहिले किरा लाग्दैन र मिठो हुने मिठाईमा किरा लाग्ने गर्छन,
-रक्सीवाला कहि जादैन-तर दुध बेच्न घर घर जानुपर्छ र दुधवालालाई सधैं सोधिन्छ पानी मिसाएकाे छ कि छैन ? तर रक्सिमा आफै पानी हालेर पिउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!