Skip to content
- निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामाअवसर देख्छ ।
- सफलताकातीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीन कहिल्यै हरेस नखाऊ ।
- यदि हामीले विगत र वर्तमान बीचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
- हावाको चाप जति बढी हुन्छ, उति नै चंगा माथि उड्न सक्छ ।
- हामी अव्यक्तशब्दका मालिक हौं तर तीशब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
- राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
- इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
- एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
- युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा पटकौं पटक ।
- छोटा शब्दहरू राम्रा हुन्छन् र पुरानाशब्दहरू सबैभन्दा राम्रा ।
Related Post
१६ कार्तिक २०७८, मंगलवार ११:२२ १६ कार्तिक २०७८, मंगलवार ११:२२ १६ कार्तिक २०७८, मंगलवार ११:२२
Bibas Kulung
३१ भाद्र २०७८, बिहीबार ०९:४८ ३१ भाद्र २०७८, बिहीबार ०९:४८ ३१ भाद्र २०७८, बिहीबार ०९:४८
Bibas Kulung
१६ भाद्र २०७८, बुधबार १४:५७ १६ भाद्र २०७८, बुधबार १४:५७ १६ भाद्र २०७८, बुधबार १४:५७
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!