१. आफ्ना आँखाहरूले ताराहरूलाई हेर्नू र आफ्ना पैतालाले जमिनमा टेक्नू ।
२. तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैँले परिभाषित गर ।
३. तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउनू ।
४. तिमीले खाएकाे प्रहारकाे गणना हाेइन । तिमीले कति प्रहार खाएर पनि अगाडि बढ्न सक्छौ, त्यो ठूलो कुरा हो ।
५. सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।
६. जीवनमा कुनै पनि चिज डराउनको लागि होइन, बुझ्न र सिक्नको लागि हो ।
७. तिम्रो मनले भनेको कुरा गर, आलोचनाबाट नडराउ ।
