प्रेरणासम्बन्धी भनाइहरू

ByBibas Kulung

२० मंसिर २०७७, शनिबार १७:२३ २० मंसिर २०७७, शनिबार १७:२३ २० मंसिर २०७७, शनिबार १७:२३ #प्रेरक, #प्रेरणा, #म नेपाली, #महान भनाइ, #सफलता, #हामी नेपाली
  • प्रेरणा त्यस्तो प्रक्रिया हो, जसले कार्य आरम्भ गर्दछ, प्रगतितर्फ उन्मुख गराउछ र क्रियाकलापको ढाँचालाई नियमित गराउछ । –पी. टी योङ
  • प्रेरणा व्यत्तिभित्रको त्यो अवस्था हो, जसले व्यत्तिका अन्तरईच्छाका व्यवहारलाई लक्ष्य निर्देशित गराउछ । –मोर्गान एण्ड किङ
  • योगदान पुर्याएबापत कसैलाई दिईने वित्तिय वा गैरवित्तिय आर्थिक वा गैरआर्थिक क्षतिपूर्तिको योजना नै प्रेरणा हो । –वेवडेल जेन्ज
  • प्रेरणा एउटा विशेष आन्तरिक तत्व वा अवस्था हो, जसले क्रियालाई प्रारम्भ गर्दछ र त्यसलाई जारी राख्दछ । –गिल्फोर्ड
  • सबैखाले सिकाईमा कुनै न कुनै प्रकारको प्रेरणा उपस्थित हुनै पर्दछ । –एम. ए. केल्ली
  • पूर्ण प्रेमले भय निवारण गर्दछ । –एञ्जील
  • प्रेम ईश्वरको तत्व हो जुन स्वार्थदेखि टाढा हुनुपर्दछ र यो मानिसको सर्वस्व हो । –हेनरी इमर्शन
  • कार्यको दिशात्मकता र निरन्तरताको अध्ययन गर्नु नै प्रेरणाको अध्ययन हो । –क्रेच क्रचफिल्ड बैलेकी
  • प्रेरणाको अर्थ व्यत्तिको आन्तरिक अवस्थासँग छ, जसले व्यवहारलाई एउटा विशिष्ट लक्ष्यतर्फ उद्धेलित र निर्देशित गर्दछ । –कोल्म्यान
  • प्रेरणा कार्यलाई प्रारम्भ गर्ने, जारी राख्ने र नियमित गर्ने प्रक्रिया हो । –गूड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!