भगतसिंहका भनाइहरू

ByBibas Kulung

१९ मंसिर २०७७, शुक्रबार १६:४४ १९ मंसिर २०७७, शुक्रबार १६:४४ १९ मंसिर २०७७, शुक्रबार १६:४४ #आफ्नो भनाई, #नेापली भनाइ, #भगतसिंहका भनाइहरू, #भनाइहरू, #मनछुने भनाइ, #मेराे भनाइ, #राम्रा भनाइ, #सफलता

कसैले सत्य भनेको छ, सुधार बूढा मानिसले गर्न सक्दैनन् । ती त ज्यादै बुद्धिमान र बुझकी हुन्छन ।

हामी नयाँ तन्नेरीलाई बम पिस्तोल उचाल्ने सल्लाह दिदैनौ । विद्यार्थीका निम्ति अझ बढी महत्वपूर्ण काम छन् ।

सम्झौता पनि यस्तो हतियार हो, जसलाई रानीतिक संघर्षका बीच पाईला पाइलामा प्रयोग गर्न आवश्यक छ ।

तमाम सम्झौताको बाबजुद पनि जुन कुरा हामीले बिर्सन हुँदैन त्यो हाम्रो आदर्श हो जो सदा सर्वदा हाम्रो अगाडि रहनुपदृछ ।

देशको लडाँइ यदि लड्ने हो भने मजदूर, किसान र सामान्य जनतालाई अघि लाउनु पर्नेछ, यिनैलाई संगठित गर्नुपर्नेछ ।

बाँच्ने महत्वाकांक्षा भाग्यले मभित्रै हुनुपर्दछ । म यसलाई लुकाउन चाहन्न तर मेरो जीवित रहनुको एउटा शर्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!