हिलारी क्लिन्टनमा भनाइहरू

ByBibas Kulung

२६ मंसिर २०७७, शुक्रबार ०८:३४ २६ मंसिर २०७७, शुक्रबार ०८:३४ २६ मंसिर २०७७, शुक्रबार ०८:३४ #भनाइहरू, #मनछुने भनाइ, #राम्रा भनाइ, #हाम्रा भनाइ, #हिलारी क्लिन्टन

क) जीवनमा हुने असफलतलाई रोक्न अपरिहार्य छ ,तर हरेस खानेलाई कुनै माफी छैन ।
ख) सबैभन्दा ठूलो उपाहार भनेकै बिर्सन सक्ने क्षमता हो – नराम्रा कुरालाई बिर्सने र राम्रा कुरामा एकाग्रता भई लाग्ने हो।
ग) सत्यतालाई लुकाएर लुक्दैन । सत्यता हरेक कुरामा बिस्तारै बाहिरिन्छ ।
घ)मेरो बुबा भन्ने गर्नु हुन्थ्यो ,”त्यो भाग्यमानी मान्छे हो, जो बिहान उठ्छ दुई खुट्टाले भुई छुन्छ,आफू के गर्ने भनेर थाहा छ र यो कुरा जानुपर्छ भनी पनि थाहा छ ।”
ङ) हाम्रो भविष्य सरकार प्रति मात्र निर्भर पर्न सक्दैन ।
च) एउटा जागिर तलब बुज्नको लागि मात्र हैन । त्यो तिम्रो गौरब हो । त्यो तिम्रो ईज्जत हो । त्यो तिम्रो समाजको स्थान हो ।

One thought on “हिलारी क्लिन्टनमा भनाइहरू”
  1. खराब हुनु मा मेरो कुनै दोस छैन दोस त परिस्थिति को हो😥

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!