• एउटा असफलतालाई जीवनकै निर्णायक नठान्नुहोस । – एफ. स्कट फिजेराल्ड
  • जीवनबाट आनन्द लिने मानिस कहिल्यै असफल हुँदैन । – विलियम फिदर
  • सबैलाई खुशी पार्न खोज्ने मानिसले सफलता चुम्न सक्दैन । विल कोस्बी
  • सफलताको बाटोमा केयौँ असफलता लुकेको हुन्छ । – मिक्की रुनी
  • जे कहिल्यै असफल हुँदैन उ कहिल्यै धनि बन्दैन् । – इटालियन उखान
  • सफलताभित्र ९९ प्रतिशत असफलता लुकेको हुन्छ । – सोइचिरा होण्डा
  • असफलता निराशाको सूत्र होईन तर त्यो त नयाँ प्रेरणा हो । – साउथ
  • सफलताले जस्तो असफल केहीले गराउदैन । – म्याक्स बियरवोहम
  • असफलतालाई सहज ढंगले लिन नसक्ने मानिस खुशी रहन सक्दैन । –जर्ज कुकोर
  • असफलता भनेको विचार पुर्याएर पुनः प्राप्त गर्ने अवसर हो । – हेनरी फोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!