Skip to content
- ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल । राष्ट्रकवि माधवप्रसाद घिमिरे
- मनिसको राम्रो चेतनाले खालि वस्तुगत जगतलाई प्रतिबिम्बित गर्दै त्यसको सिर्जना पनि गर्दछ । भी. आई. लेनिन
- कुनै पनि व्यक्तिमा निहित अतिरिक्त एवम् विलक्षण गुण वा चातुर्यलाई सिर्जनात्मकता भनिन्छ । डिसे. जी.
- सिर्जनात्मकता ज्ञानात्मक क्रियाकलाप हो । आर. एन. अग्रवाल
- प्रयत्नको क्षेत्रमा पाईने विलक्षण तथा अद्धितीय गुण, चातुर्यः अथवा क्षमतालाई सिर्जनात्मकता भनिन्छ । अजुवल
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!