शिक्षाले हामीले के गर्न सक्छौँ र के गर्न सक्दैनौँ भन्ने कुरा सिकाउछ । हेनरी फोर्ड

एक वर्ष बाच्नु छ भने धान रोप, दश वर्ष बाँच्नु छ भने रुख रोप र सय वर्ष बाँच्नु छ भने शिक्षा रोप । चिनियाँ उखान

अज्ञानिका लागि ए केवल तीनवटा लठ्ठी हो । ए. ए. मिल्न

विद्यालयमा मात्रै पढ्ने विद्यार्थी अशिक्षित हुन्छ । जर्ज सान्त्याना

शिक्षा जीवनको तयारी होइन, जीवन नै हो । जोन डिउली

जनशिक्षा ने सरकारको पहिलो उद्धेश्य हुनुपर्दछ । नेपालियन बोनापार्ट

संसारमा सबैभन्दा उत्तम शिक्षा त्यो हो, जुन जीवन निर्वाहको संघर्षबाट प्राप्त हुन्छ । वेण्डल फिलिप

मनिसको शिक्षाको आरम्भ कोक्रोमा हुन्छ । टी. कौगन

एउटा राम्रो नागरिक बन्नको लागि शिक्षा प्राप्त गर्नु आवश्यक छ । प्लेटो

शिक्षाले हाम्रो व्यत्तिगत स्वतन्त्रताको वृद्धि गर्छ । मोती निशानी

शिक्षाको अन्तिम फाईदा शिक्षा र प्रजातन्त्रसँग घनिष्ठरुपले सम्बन्धित छ । मोती निशानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!