• जबसम्म मानिसले मनैबाटै सबैथोक त्याग्दैन तबसम्म भगवानलाई पाउन सक्दैन ।
  • त्यही सच्चा वीर हो जो संसारको मायाबीच रहेर पनि पूर्णता प्राप्त गर्दछ ।
  • मनरुपी हात्तीलाई विवेक रुपी अंकुशले आफ्नो वंशमा राख
  • विश्वास जीवन हो संशय मृत्यु ।
  • सज्जनको क्रोध पानीमा कोरेको रेखाझैँ हो जो शीघ्र लुप्त हुन्छ ।
  • आचार्यले सबै अवस्थाको अनुभव स्वयम प्राप्त गर्नुपर्दछ ।
  • विवेक र वैराग्य बिना शास्त्रज्ञान व्यर्थ हो ।
  • हृदयराम नभए त साधनाकालमा यो शरीर टिक्दैनथ्यो । हृदयको सेवालाई म कहिल्यै बिर्सन सक्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!