Skip to content
- अहंकार नरकको द्वार हो । – महाभारत
- अहंकार भाव यस्तो बाघ हो, जसले मूर्खताको दुखाईलाई कम गर्छ । – न्युट रोक्ने
- शक्तिको अहंकारले हाम्रो मनबाट हर किसिमको मानवीय भावना र सद्गुणलाई क्रमश ध्वस्त पारिदिन्छ । – एडमण्ड वर्क
- जो अहंकारयुक्त छ, विद्धान भए पनि मूर्ख मानिन्छ । –गुरुनानक
- अहंकार, ईर्ष्या र द्धेष यी मित्रतामा भाँजो हाल्ने तत्वहरु हुन् । यी तत्वहरुले मानिसलाई मिलनसार हुन दिँदैन । – स्वेटमार्डन
- अंहकार जलाउने अग्नी हो, त्यसैले अहंकारबाट बच्नुपर्दछ । – गोरखवाणि
- सबै ठूला गल्तिहरुका जडका अहंकार नै रहेको हुन्छ । – रस्किन
- जसमा चेतना हुन्छ, उसले कहिल्यै घमण्ड र अहंकार गर्दैन । – शेखशादी
- दम्भको अन्त सधैँ अहंकारमा हुने गर्दछ र अहंकारी आत्मा सदैव पतीत हुन्छ । – जीसस क्राईस्ट
- जसले अहंकार छोडिदियो, उसले भव सागर पार गर्यो । – योगवाशिष्ठ
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!