• अहंकार नरकको द्वार हो । – महाभारत
  • अहंकार भाव यस्तो बाघ हो, जसले मूर्खताको दुखाईलाई कम गर्छ । – न्युट रोक्ने
  • शक्तिको अहंकारले हाम्रो मनबाट हर किसिमको मानवीय भावना र सद्गुणलाई क्रमश ध्वस्त पारिदिन्छ । – एडमण्ड वर्क
  • जो अहंकारयुक्त छ, विद्धान भए पनि मूर्ख मानिन्छ । –गुरुनानक
  • अहंकार, ईर्ष्या र द्धेष यी मित्रतामा भाँजो हाल्ने तत्वहरु हुन् । यी तत्वहरुले मानिसलाई मिलनसार हुन दिँदैन । – स्वेटमार्डन
  • अंहकार जलाउने अग्नी हो, त्यसैले अहंकारबाट बच्नुपर्दछ । – गोरखवाणि
  • सबै ठूला गल्तिहरुका जडका अहंकार नै रहेको हुन्छ । – रस्किन
  • जसमा चेतना हुन्छ, उसले कहिल्यै घमण्ड र अहंकार गर्दैन । – शेखशादी
  • दम्भको अन्त सधैँ अहंकारमा हुने गर्दछ र अहंकारी आत्मा सदैव पतीत हुन्छ । – जीसस क्राईस्ट
  • जसले अहंकार छोडिदियो, उसले भव सागर पार गर्यो । – योगवाशिष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!