• प्रत्येक मानिस स्वभावले अल्छि हुन्छन र अल्छी बन्ने चेष्टा गर्दछन् । – स्याम्युअल जोनसन
  • अल्छीबाहेक अरु सबै राम्रा मानिस हुन् । – भोल्तेयर
  • अल्छी र अनुत्पादक मानिसबाट टाढा रहनु र परिश्रमी तथा रचनात्मक मानिससँग मित्रता बढाउनू । – जिसस क्राईस्ट
  • अल्छी मानिसले आफनो आफवश्यकतालाई चिन्दैन् । – इनियस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!