• क्रोध आगो हो, हेर एउटा सानो झिल्काले कति भयङकर आगलागी हुन सक्छ । जेम्स
  • जुन समयमा क्रोध उत्पन्न हुन्छ, त्यही समय क्रोधको परिणामहरुमाथि विचार गर । कन्फ्युसियस
  • जसले क्रोधमाथि उचित नियन्त्रण राख्न सक्छ, उही नै स्वर्गको सच्चा अधिकारी हो । कुरान
  • क्रोधको मुख्य औषधि ढिलाई हो । सेनेका
  • क्रोधलाई मार्नासाथ सबै शत्रु मर्दछन् । संस्कृत भनाइ
  • क्रोधबाट सबै काम हुदैनन्, शान्तबाट हुन्छन् । भागवत
  • क्रोध एक प्रकारको क्षणिक पागलपन हो । महातमा गान्धि
  • रिस भनेको बारुलाको गोलामा फ्याकिने ढुंगा हो । मलया उखान
  • रिस यमराज हो । आचार्य कौटिल्य
  • रिसले अविवेक अथवा मूढ भाव उत्पन्न हुन्छ । भागवत गिता
  • क्राेध निष्फल हो, यसबाट मानिसलाई केही लाभ हुदैन । वेन जोनसन
  • क्रोधलाई प्रेमबाट पापलाई सदाचारबाट, लोभलाई दानबाट र मिथ्या भाषणलाई सत्यबाट जित्न सकिन्छ । गौतम बुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!