आफ्नो बोलीमा किन ध्यान दिने ?

ByBibas Kulung

१० फाल्गुन २०७७, सोमबार ०७:१३ १० फाल्गुन २०७७, सोमबार ०७:१३ १० फाल्गुन २०७७, सोमबार ०७:१३ #अरस्तुका भनाइ, #नेपाली भनाइ, #भनाइहरू, #महाकवि लक्ष्मीप्रसादल, #राम्रा भनाई, #सुकरात

  • बोल्नमा भन्दा गर्नमा ध्यान दिन्छ, उसैको विश्वास गर्नुपर्छ । –संस्कृत भनाइ
  • जहाँ राम्रा कुराको कदर हुँदैन, त्यहाँ बोल्नुभन्दा चुपचाप बस्नु श्रेयस्कर हुन्छ । –अरस्तु
  • पहाडको चरो पहाडकै लयमा बोल्दछ । –महाकवि लक्ष्मिप्रसाद देवकोटा
  • कि ठिकसँग बोल, कि ज्ञानीझै चुप लागेर बस । जर्ज हर्वट
  • जुन मान्छे चुप लागेर बस्न सक्दैन, त्यो मान्छेले राम्रो गरी बोल्न सक्दैन । –थोमस फुलर
  • जब तिमीसँग बोलिन्छ, तब बोल, जब तिमीलाई बोलाईन्छ, तब आऊ । –जोन रे
  • बोलिकन काम नलाग्ने बोली मुखबाट ननिकाल्नु राम्रो हो । –कार्लाइल
  • तिम्रो मुखबाट जनिक्लेसम्म तिम्राे बोली तिम्रै अधिनमा हुन्छ, बोली मुखबाट बाहिर निक्लिनसाथ तिमी त्यसको अधिनमा हुन्छौ । –सुकरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!