Skip to content
- बोल्नमा भन्दा गर्नमा ध्यान दिन्छ, उसैको विश्वास गर्नुपर्छ । –संस्कृत भनाइ
- जहाँ राम्रा कुराको कदर हुँदैन, त्यहाँ बोल्नुभन्दा चुपचाप बस्नु श्रेयस्कर हुन्छ । –अरस्तु
- पहाडको चरो पहाडकै लयमा बोल्दछ । –महाकवि लक्ष्मिप्रसाद देवकोटा
- कि ठिकसँग बोल, कि ज्ञानीझै चुप लागेर बस । जर्ज हर्वट
- जुन मान्छे चुप लागेर बस्न सक्दैन, त्यो मान्छेले राम्रो गरी बोल्न सक्दैन । –थोमस फुलर
- जब तिमीसँग बोलिन्छ, तब बोल, जब तिमीलाई बोलाईन्छ, तब आऊ । –जोन रे
- बोलिकन काम नलाग्ने बोली मुखबाट ननिकाल्नु राम्रो हो । –कार्लाइल
- तिम्रो मुखबाट जनिक्लेसम्म तिम्राे बोली तिम्रै अधिनमा हुन्छ, बोली मुखबाट बाहिर निक्लिनसाथ तिमी त्यसको अधिनमा हुन्छौ । –सुकरात
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!