Skip to content
- कृृतज्ञता एउटा कर्तव्य हो, जसलाई पूरा गर्नुपर्दछ । –जिनज्याक रुसो
- ईश्वरप्रति कृतज्ञतापूर्ण भावना स्वयम् नै एउटा प्रार्थना हो । –लेसिङ्ग
- जो कोहीबाट पनि जति ज्ञान मिल्दछ, त्यसबाट प्राप्त गर्नुपर्दछ र ज्ञान प्राप्त गरेको बदलामा कृतज्ञता प्रकट गर्नुपर्दछ । –आचार्य कौटिल्य
- कृतज्ञता हृदयको सम्झना हो । –मेसिथु
- जुन मान्छेलाई दोस्रो व्यक्तिको कृपाबाट कुनै लाभ भएको छ भने ऊ त्यस व्यत्तिप्रति कृतज्ञ हुन्छ । –थोमस हब्स
- कृतज्ञ र उल्लासपूर्ण हृदयबाट गरिएको अर्चना धेरै प्रिय हुन्छ । –प्लुटार्च
- जब म कुनै निर्धन व्यत्तिलाई कृतज्ञ पाउदछु तब मलाई विश्वास हुन जान्छ कि यदि ऊ धनि हुन्थ्यो त, उसमा त्यति नै दानशीलता हुन्थ्यो । –अलेक्जेण्डर पोप
Related Post
६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३ ६ भाद्र २०७८, आईतवार १०:०३
Bibas Kulung
२३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११ २३ श्रावण २०७८, शनिबार ०७:११
Bibas Kulung
१० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८ १० असार २०७८, बिहीबार १०:०८
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!