Skip to content
- बलिदान कहिल्यै व्यर्थ हुदैन ।
- यस संसारमा हरेक वस्तु नष्ट हुन्छ तर विचार, आदर्श र सपना कहिल्यै नाश हुँदैन ।
- मनुष्यले चाह्यो भने पृथ्वी त के आकाश पनि बदल्न सक्छ ।
- यदि केही लिन चाहना छ भने केही दिन सिक्नू ।
- पराधिनता संसारको सबभन्दा घृणित पाप हो ।
- मनुष्यको जिवन यस कारण छ कि ऊ अत्याचारको विरुद्ध लडोस ।
- शिक्षित व्यक्ति यदि चरित्रहीन छ भने पनि के उसलाई विद्धान भन्नुहुन्छ ? कदापी हुँदैन ।
- तिमी मलाई रगत देऊ म तिमीलाई स्वतन्त्रता दिन्छु ।
- आफ्नो वर्कतमा विश्वास गर, उधारो शक्ति तिम्रा लागि घातक छ ।
Related Post
२३ श्रावण २०८०, मंगलवार १८:२० २३ श्रावण २०८०, मंगलवार १८:२० २३ श्रावण २०८०, मंगलवार १८:२०
Bibas Kulung
२२ कार्तिक २०७८, सोमबार १६:३४ २२ कार्तिक २०७८, सोमबार १६:३४ २२ कार्तिक २०७८, सोमबार १६:३४
Bibas Kulung
१५ कार्तिक २०७८, सोमबार २१:४६ १५ कार्तिक २०७८, सोमबार २१:४६ १५ कार्तिक २०७८, सोमबार २१:४६
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!