लुइस एल हेका केही भनाइहरू

ByBibas Kulung

१७ श्रावण २०७८, आईतवार १८:५३ १७ श्रावण २०७८, आईतवार १८:५३ १७ श्रावण २०७८, आईतवार १८:५३ #प्रेरक भनाइहरू, #मनछुने भनाइहरू, #राम्रा भनाइहरू

-जब हामी दिमागमा शान्ति , सद्भाव र सन्तुलन सिर्जना गर्दछौ। तब हामी यसलाई हाम्रो जिवनमा भेट्टाउने छौँ ।
-मेरो अस्तित्वको केन्द्रमा नै प्रेमको असिम कुवा छ ।
-हामी जुनसुकै ग्रहमा बसे पनि हाम्रो परिस्थिति जति गाह्रो जस्तो देखिए पनि हामी संग आफ्नो परिस्थितिलाई पार गर्ने क्षमता छ ।
-तपाई धेरै वर्ष आफैको आलोचना गरिरहनु भएको छ र यसले काम गरेन भने आफैलाई अनुमोदन गर्ने प्रयास गर्नुहोस् र के हुन्छ हेर्नुहोस ।
-तपाई दिमागले सोच्ने एक मात्र ब्यक्ति हुनुहुन्छ । त्यसैले तपाई आफ्नो संसारमा शक्ति र अधिकारको मालिक हुनुहुन्छ ।
-प्रेम महान चमत्कार उपचार हो । आफैलाई माया गर्नु महान चमत्कार हो ।
-मैले याद गरे कि ब्रह्माण्डले कृतज्ञता मन पराउदछ । तपाईं जति कृतज्ञ हुनुहुनेछ त्यती नै राम्रो कुराहरु पाउनुहुनेछ ।
-बाहिर हरेक नकारात्मक बिचार हुन्छ । जुन मेरो दिमागमा आउदछ । म संग कुनै ठाँउ वा चिजको कुनै अधिकार हुदैन किनकी म मेरो दिमागको एक मात्र बिचारक हु। म आफै वास्तविक र यसमा सबै सिर्जना गर्दछु ।
-म आवाज, बड्बड वा अवरोधबाट अलमलिने छैन । धैर्यता, प्रतिबद्धता, अनुग्रह र उदेश्यले मलाई मार्गदर्शन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!