पढ्न औधी रुची लाग्ने भनाइहरू

ByBibas Kulung

२१ आश्विन २०७८, बिहीबार १६:४४ २१ आश्विन २०७८, बिहीबार १६:४४ २१ आश्विन २०७८, बिहीबार १६:४४ #safalapti, #आफ्नो न्युज, #प्रेरक भनाइ, #प्रेरणाा, #महान भनाइ, #महानता, #राम्रा भनाइ, #सफलता

–हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।
-जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।
–सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।
–सबैभन्दा ठूलो जोखिम त केही पनि जोखिम नलिनु हो ।
-जबसम्म तपाईं समुन्द्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुन्द्र पार नै गर्न सक्नुहुन्न ।
-कुनै पनि धेरै कठिन छैन यदि त्यसलाई स–सनो कार्यमा विभाजन गर्नुभयो भने ।
–जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैनन् भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैनन् ।
–जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिती होइन, मानसिक स्थिती सही हुनुपर्छ ।
-कुनै पनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो । तर खराब कुरामा राम्रो कुरा खोज्नु थोरै व्यक्तिको गुण हो ।
-इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।
-पैसा तपाईंको सेवक हो, यदि त्यसलाई उपयोग गर्नु जन्नुभयो भने । पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!