भारतीय बालगृहमा ७ नेपाली बालक ?

ByBibas chetan

२७ असार २०७५, बुधबार ०९:५६ २७ असार २०७५, बुधबार ०९:५६ २७ असार २०७५, बुधबार ०९:५६

सिरहा । मानव तस्करको चंगुलमा परी भारत पुगेका सिरहा, सप्तरी र सुनसरीका सात बालक एक महिनादेखि दरभंगा बालगृहमा राखिएका छन्।

भारतीय रेलवे प्रहरीले उद्धार गरी उनीहरूलाई बालगृहमा राखेको हो। उनीहरूलाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाउन स्थानीय प्रशासनले पहल थालेको छ।

सिरहाको सीमावर्ती बजार जयनगर हुँदै दिल्ली लैजाँदै गरेका ती बालकलाई गत जेठ ३१ गते जनगर स्टेसनमा रेल चढ्न लाग्दा भारतीय रेलवे प्रहरीले उद्धार गरेको खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!