अनार खानुका यस्ता १० फाइदाहरू

ByBibas chetan

१७ श्रावण २०७५, बिहीबार ०८:०१ १७ श्रावण २०७५, बिहीबार ०८:०१ १७ श्रावण २०७५, बिहीबार ०८:०१

१) नियमित रुपमा अनारको जुस सेवन गर्नाले शरीरमा रक्त सञ्चालन प्रक्रियालाई ठिक गर्दछ।

२)अनारको सेवनले स्तन क्यान्सर र कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कम हुँदै जान्छ।

३) यसले हृदयघातबाट पनि बचाउँछ।

४) अनारले रगतमा आयरनको कमि हुन दिदैन। जसले गर्दा एनीमिया जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ।

५) अनारको सेवनले प्रोस्टेट क्यान्सरको सम्भावना पनि निकै कम हुँदै जान्छ।

६) गर्मी मौसममा अनारलाई पनि आफ्नो खानेकुरामा प्रयोग गर्न सक्नुपर्दछ। यसले पाचन सम्बन्धी समस्याबाट सँधैका लागि छुट्कारा पाउन सकिन्छ।

७) अनारको सेवन गर्नाले छालामा निखारपन ल्याउँछ। अनारको प्रयोग छाला सम्बन्धी विभिन्न किसिमका समस्याबाट बचाउन निकै लाभदायक मानिन्छ।

८) नियमित रुपमा अनारको सेवन गर्नाले दाँत सम्बन्धी समस्याबाट समेत राहत पाउन सकिन्छ।

९) गर्भवती महिलाहरुका लािग अनारको जुस रामवाण नै मानिन्छ। गर्भवती महिलाहरुले अनारको जुस खाँदा उसको बच्चालाई पनि स्वस्थ बनाउँछ।

१०) बढी उमेरका मानिसहरुलाई प्रायः लाग्ने एलजाइमर रोगबाट अनारको सेवनले छुट्कारा दिलाउँछ। अनार सेवन गर्नुका यस्ता धेरै प्रकारका फाइदाहरु छन्। लामो उमेर र धेरै उर्जावान रहनका लागि नियमित रुपमा अनारको सेवन गर्नुलाई निकै लाभदायक मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!