जहाँ पुरुषहरु दिउसै हुन्छन् बलात्कार

ByBibas chetan

१३ भाद्र २०७५, बुधबार १९:५७ १३ भाद्र २०७५, बुधबार १९:५७ १३ भाद्र २०७५, बुधबार १९:५७

विश्वमा अनौठा अनौठा देशहरू छन् । कतै पितृत्तात्मक छ त कतै मातृसत्तात्मक । विभिन्न समयमा हामी विभिन्न अनौठा तथा पत्यार नलाग्ने समाचारहरू सुनिरहन्छौँ । त्यस्तै अफ्रिकी मुलुक नाइजरमा महिलाहरुले नैं पुरुषलाई छानी छानी बलात्कार गर्छन् ।

विश्वका कैयन देशहरुमा महिलाहरु पुरुषद्धारा घृणित हर्कतमा पर्ने गरेका खबरहरु दिनहुँ सुनेर मन अमिलो पार्दै आएका तपाई हामीलाई यो खबर सुन्दा झट्ट पत्यार नलाग्न सक्छ । तर अफ्रिकी देश नाइजरमा विश्वका अन्य देशहरुमा भन्दा उल्टा घटनाहरु घढ्दै आएका छन् ।

जहाँ तुआरेग जनजातिका युवतीहरुले आफूलाई मन लागेको पुरुषसँग जबरजस्ती सम्बन्ध कायम गर्न पछि पर्दैनन् । खुलेआम निर्धक्क घुम्ने ति युवतीहरु बिवाहपछि पुरुषको घर जाँदैनन् । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागि महिलाहरुसँग अनुमति लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!