यसकारण श्रीमान श्रीमतीले यौ*नसम्पर्क गरेपछि नुहाउन छुटाउनु हुँदैन

ByBibas chetan

१७ भाद्र २०७५, आईतवार १४:२९ १७ भाद्र २०७५, आईतवार १४:२९ १७ भाद्र २०७५, आईतवार १४:२९
https://bibaskulung.com.np

चाणक्यअनुसार, स’म्भोगपछि नुहाउनु आवश्यक हुन्छ । जीव विज्ञान अनुसार स’म्भोग आनुवंशीक लक्षणहरुको संयोजन र मिश्रणको एक प्रक्रिया हो, जुन जीवनको भाले वा पोथी हुनुले निर्धारित गर्दछ । स’म्भोग कृया थाल्नु अघि नुहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ ।

चाणक्यको अनुसार स्वास्थ्यनै ठुलो धन हो । हिन्दु धर्ममा शा’रीरिक र आ’त्मिक स्वस्छताका लागि मानिसले सम्भोगपछी नुहाउनु पर्दछ । स’म्भोगपछि ननुहाई कुनैपनि धार्मिक कृयामा शामिल हुनु राम्रो मानिन्न । मन्दीरमा पुजा गर्नु जानु भन्दा अगाडी नुहाउनु पर्छ ।भने कपाल काटेपछि नुहाउनु पर्छ । हप्तामा एक पटक पूरै शरिरलाई तेलले मालिस गर्न आवश्यक छ । यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै राम्रो मानिन्छ ।

नुहाउनु शा’रीरिक स्वच्छता हो । त्यसमा पनि कतिपय अवस्थामा नुहाउनु सारीरिक फुर्तिपनाको लागि राम्रो मानिन्छ । नुहाएपछि मानिस सुन्दर आर्कषक देखिन्छ । हिन्दु शास्त्र अनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटकसम्म नुहाउनु पर्छ । नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ ।हि’न्दू शास्त्रमा पूरै शरीर ननुहाएर हातखुट्टा मात्रै धुनलाई पनि महत्व दिइएको छ । शा’स्त्रअनुसार यि काम गरिसकेपछि नुहाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!