क्यान्सर लगायत यि कैयौँ रोगहरुका लागी अमलाले गर्छ औषधीको काम

ByBibas chetan

१९ भाद्र २०७५, मंगलवार २०:१६ १९ भाद्र २०७५, मंगलवार २०:१६ १९ भाद्र २०७५, मंगलवार २०:१६

एजेन्सी । अमला एउटा यस्तो फल हो जसका कैयौँ फाइदाहरु हुन्छन् । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।

अमला क्यान्सरजस्तो प्राण घातक रोगका लागी पनि अमृत सिद्ध सावित हुन्छ । अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ । त्यस्तै अमला मुटुको समस्याका लागी पनि अति उपयोगी हुन्छ । यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ । मलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ ।

यसले कमजोरी पनि टाढा राख्छ। अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ । अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ । अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ। यसले अनुहारको चमकमा पनि परिवर्तन ल्यादिन्छ । यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!