यस्ता सपनाले त्यस्ता संकेत गर्छ

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार २२:४२ ८ जेष्ठ २०७६, बुधबार २२:४२ ८ जेष्ठ २०७६, बुधबार २२:४२

१. अनार खाएको देखेमा -धन र सन्तानको प्राप्ति ।

२. अलि अलि बादल देखे – रोगबाट लाभ ।

३. ऊँट देखेमा -अपार धन प्राप्ति हुनु ।

४. आकाश देखेमा-ऐश्वर्य वृध्दि, सन्तान हुनु ।

५. आगो उठाएको देखेमा – अवैध धन प्राप्ति ।

६. आगो बालेर समातेमा -कष्ट हुनु, व्यर्थ व्यय हुनु ।

७. ओढ्ने कम्बल देखेमा – बदनाम हुनु ।

८. औंठी लगाएको देखेमा -धनलाभ र प्रशन्नता ।

९. कलम देखेमा -महान व्यक्तिसँग भेट हुनु ।

१०. कपाल देखेमा – धनलाभ हुनु ।

११. कपास देखेमा – रोगबाट मुक्त हुनु ।

१२. कपाल काटेको देखेमा – ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।

१३. किला ठोकेको देखेमा – बुढो मान्छेबाट लाभ ।

१४. कोईला देखेमा -व्यर्थमा झगडा हुनु ।

१५. कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु ।

१६. कुवाको पानी देखेमा -विविध लाभ र बिजय ।

१७. कैची देखेमा-झगडा र विवाद बढ्नु ।

१८. घर बनाएको देखेमा- प्रसिद्धि प्राप्त गर्नु ।

१९. घाम लागेको देखेमा -पदोन्नति वा लाभ हुनु

२०. घाँसको मैदान देखेमा -धेरै धन एकत्र गर्नु ।

२१. घोडा देखेमा- संकट नाश हुनु ।

२२. घोडा चढेको देखेमा -ठूलो पद पाउनु ।

२३. चश्मा लगाएको देखेमा – विध्दता बढ्नु ।

२४. जंगल देखेमा- दु:ख नाश र बिजय ।

२५. जहाज देखेमा -परिशानी हट्नु र व्यय ।

२६. चाँदि देखेमा वा पाएमा – धन र अहंकार बृध्दि ।

२७. झरना देखेमा- दु:ख दुर हुनु ।

२८. टोपी देखेमा – दु:ख नाश भएर, उन्नति हुनु ।

२९. ठूलो पर्खाल देखेमा-सम्मान बढ्नु ।

३०. डोरी देखेमा – यात्रामा कठिनायी र झन्झट हुनु ।

३१. ढोका देखेमा – ठूलाबडासँग मित्रता हुनु ।

३२. ढोका बन्द देखेमा – परेशानी र चिन्ता हुनु ।

३३. दलदल देखेमा – सन्तान प्राप्ति हुनु ।

३४. दाँत भाँचिएको देखेमा- दु:ख र झन्झट हुनु ।

३५. दाँत माझेको देखेमा- पापको प्रायश्चित हुनु ।

३६. धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु ।

३७. पर्वत चढेको देखेमा -पदोन्नति वा प्रसिध्द हुनु ।

३८. पत्र पढेको देखेमा – शुभ समाचार, परिश्रम ।

३९. प्रकाश देखेमा- उच्चकोटीको साधु बन्ने ।

४०. पानी पिएको देखेमा – राज्यबाट लाभ ।

४१. फलाम देखेमा – कुनै धनवानद्वारा लाभ ।

४२. बजार देखेमा – दरिद्रताको नाश हुनु ।

४३. बलेको दियो देखेमा -आयु बृध्दि हुनु ।

४४. बहर वा गाई देखेमा -मोटो लाभ, दुब्लो दु:ख ।

४५. बादल देखेमा -विरक्ती र परिशानी बढ्नु ।

४६. बिरालो देखेमा -चोरी हुनु, शत्रु बढ्नु ।

४७. भर्याङ देखेमा – सुखसम्पत्ति बढ्नु ।

४८. भूकम्प देखेमा -सन्तानलाई कष्ट र दु:ख ।

४९. मरेको मान्छेसँग कुरा गरेमा- मनोकांक्षा पूरा हुनु ।

५०. मरेको मान्छेले बोलाएमा – विपत्ति आउनु ।

५१. मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु ।

५२. रत्न या मणि देखेमा -दु:ख बढ्नु, अपव्यय हुनु ।

५३. रातो फूल देखेमा – पुत्रबाट सुख र भाग्योदय ।

५४. रोटी खाएको देखेमा – पदोन्नति र घन बढ्नु ।

५५. लठ्ठी देखेमा-ठूलो नाम हुनु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!