स्वास्थ्य रहन के खाने ?

ByBibas chetan

६ असार २०७६, शुक्रबार ०९:४१ ६ असार २०७६, शुक्रबार ०९:४१ ६ असार २०७६, शुक्रबार ०९:४१

दिमागका लागि कपर एकदमै जरुरी हुन्छ । केराउको गेडा र च्याउमा कपर पाइन्छ।

दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो  बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ‍।

क्याल्सिसमले दिमागलाई तन्दुस्त राख्छः क्याल्सियम, अन्डा दुध दालमा पाइन्छ। म्यागनेसियमले दिमागलाई शक्तिशाली बनाउछ । यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ।

फ्लोराइडले दिमागको सोच्ने र स्मरण गर्ने क्षमता बढाउँछ । फलोराईड सोयबिन, पानी, चिया कफी लगायतमा पाइन्छ।

सेलेनियमको सेवनले दिमागलाई ताजा बनाउँछ । यसको आपूर्ती दुध, पनिर दही, हरियो तरिकारीको नियमति सेबनबाट गर्न सकिन्छ।

केरा र सुन्तालामा पोटासियमा प्रचुर हुने भएकोले यसको नियमति सेवनले दिमाग तेज हुन्छ।

जिंकको कमि हामीले अन्न, गेडागुडी दालबाट पूर्ति गर्न सक्छौं।

भिटामिन बी दिमागलाई अति जरुर हुन्छ । अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ।

भिटामिन बी २ दुध, पनिर, हरियो तरकारी र टमाटर तथा खुुर्सानीबाट प्राप्त गर्न सकिन्छ। गेडागुडी, सुकेको अनाज, आलु फलफूलमा भिटामिन बी ६ हुन्छ जसले हाम्रो दिमाग स्वस्थ बनाउछ।

दुध दही पनिरको पर्याप्त सेवन गर्दा भिटामिन बी १२ पाइन्छ।

भिटामिन सी मस्तिकलाई स्वस्थ राख्छ । स्टबेरी, निम्बु, सलगम, टमाटर, स्टबेरी, अमला बन्दागोपी र हरियो पात भएको सब्जीबाट पाउन सकिन्छ।

भिटामिन ई ले दिमागलाई तागत दिन्छ । टमाटर सुकेका फल, दाल, अनाज, पालकको सागमा भिटामिन ई लिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!