रमाईला भनाइहरू

ByBibas chetan

१२ असार २०७६, बिहीबार १९:४८ १२ असार २०७६, बिहीबार १९:४८ १२ असार २०७६, बिहीबार १९:४८ #afno news, #आफ्नो न्युज, #जोक्स, #ठट्टा, #प्रेरक, #महान भनाइ, #रमाइला, #विवश कुलुङ, #सेक्स

प्रेम चुरोट जस्तै हो, जुन आगोबाट सुरू भई धुवाँमा अन्त्य हुन्छ ।
– जर्ज बर्नाड शा

सधै ‘निरासावादी’बाट पैसा सापटी माग किनकी उसले फर्ता माग्न ‘आशा’ गर्नेछैन ।
– ओस्कार वाइल्ड

एउटा सफल पुरूष उ हो जसले श्रीमतीले गर्ने खर्च भन्दा बढी कमाउछ र सफल महिला उ हो जसले यस्तै श्रीमान पाउछिन् ।
– लाना टर्नर

जस्तो भए पनि बिहे गर, राम्रो श्रीमती मिले खुसी हुनेछौ नराम्रो मिले दार्शनिक बन्नेछौ ।
– सुकरात

एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन त्यसलाई धर्म भनिन्छ ।
– रोबर्ट प्रिसंग

संसारमा दुई चिज अनन्त छन्, एक अन्तरिक्ष र दोश्रो मानविय मूर्खता ।
– अल्बर्ट आइन्स्टाइन

यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्‍याउनू ।
– नेपोलियन बोनापार्ट

विद्वान मानिसले कहावत बनाउछन् र मूर्खहरूले त्यसलाई पालन गर्छन् ।
– स्यामुयल पाल्मर

सबैभन्दा खतरनाक भोजन विवाहको केक हो ।
– जेम्स थुर्बेर

सरकारी जागिर खानुभन्दा सामुद्रिक डाकु बन्नु महान कार्य हो ।
– स्टिभ जब्स्

शरीरलाई स्वस्थ राख्ने एकै उपाय छ, मनपर्ने नखाउनू, मनपर्ने नपिउनू र जे छैन त्यो गर्नू ।
– मार्क ट्वेन

राम्रो भाषण महिलाको स्कर्ट जस्तै हुनुपर्छ । मुख्य विषय छोप्नेजतीको लामो र आकर्षण पैदा गर्नेजतीको छोटो ।
– विन्स्टन चर्चील

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!