१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन ।
२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
३. पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा।
४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
५. पहिला तिनीहरूले वेवास्त गर्नेछन्, त्यसपछि तिमी उपर हास्नेछन्, त्यसपछि लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।
६. तिमीले संसारलाई जस्तो परिवर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।
७. यसरी बाँच कि तिमी भोली नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाँच्दैछौ ।
८. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्दछ ।
९. यदि तिमी अल्पमत मै छौ भने पनि सत्य भनेको सत्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!