स्लो माेवाइल र कम्प्युटरलाई फास्ट बनाउने तरिका
१. अनावश्यक सफ्टवेयरहरु अनइन्सटल एप्लीकेसन अनइन्सटल गर्नका लागि सबैभन्दा पहिले तपाईं सिधै कम्प्युटरको स्टार्ट बटनमा गएर कन्ट्रोल प्यानल अप्सनमा क्लिक गर्नुहोस् र अनावश्यक सबै सफ्टवेयर अनइन्सटल गर्नुहोस् । २. स्टार्टअप…