बिदेशमा काम गरेर फर्किएकाहरुलाई श्रम दुतको रुपमा बुझ्न मन्त्रि बिष्टको अपिल
काठमाण्डौ – नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको रास्ट्रिय सभा गृहमा भएको बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको राष्ट्रिय भेला सम्प्पन भएको छ । भेलामा बैदेशिक रोजगारीको…