Category: स्वास्थ्य/जीवन शैली

चिसो र तातो पानीले नुहाउँदा के फरक ?

१. तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ । २. तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ ।…

नुहाउँदा यस्तो गर्नु गल्ति

नुहाउने पनि आफ्नै विधि छ । नुहाउने तरिका नमिल्दा छाला एवं स्वास्थ्य समस्या आउन सक्छ । त्यसैले नुहाउने कुरामा पनि आधारभूत जानकारी भएको राम्रो हो । १ .वालमा टावेल बाँध्ने…

बेसार सेवनबाट ६ सयभन्दा बढी रोगको निदान

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।…

बिहान ५ मिनेट लामो श्वास लिने तान्दा यस्ता फाइदा

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही…

किन आवश्यक जेनेटिङ टेस्टिङ ?

हरेक दम्पती कोखमा सन्तान हुर्काउन चाहन्छन् । जब सन्तानको जन्म हुन्छ, एउटा परिवारको रचना हुन्छ । श्रीमती र श्रीमान् कसैको बुवा-आमा बन्छन् । र, त्यसपछि उनीहरु थप परिपक्क र जिम्मेवार…

निन्द्राको आवश्यकता र अनिदोको बेफाईदा

निद्रा प्रत्येक मानिस र जीवित प्राणीका लागि अति आवश्यक छ । सबै प्राणीहरू आआफ्नो प्राकृतिक समय र जैविक प्रक्रिया अनुरूप निदाउने गर्छन् । सुताइ र निदाइ भन्नु फरक कुरा हुन्…

स्वस्थ रहन महिलालाई १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले  महिलाका स्वास्थ्यको हेरविचार गर्न लागि  सुझाव दिएकी छन्ः १. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका…

युवतीहरु चाहन्छन्, केटाले नै प्रेम प्रस्ताव राखुन्

१. अस्विकारको डर युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् । उनीहरुको मनमा यो कुराको डर हमेसा…

तीन बिरामीलाई रातो कार्ड

सोलुखुम्बु, चैत २३ गते । सोलुखुम्बुको सोताङमा सम्पन्न स्वास्थ्य शिविरबाट तीन जना दिर्घरोगीहरुलाई निःशुल्क औषधी प्राप्त गर्ने रातो कार्ड वितरण गरिएको छ । सोताङ गाउपालिकाले ल्याएको दिर्घरोगीलाई सस्तो सेवा कार्यक्रम…

मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

भक्तपुर, १५ चैत-भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको छ । भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु…

error: कपी गर्न अनुमति लिनुहोला !!