Category: स्वास्थ्य/जीवन शैली

घरकी डाक्मटर निला सोताङ

मनिला सोताङ सफल गायिका हुन् । उनकाे अर्काे  विशेषता भनेको औषधीपानीको राम्रो ज्ञान हुनु हाे । घरमा कसैलाई पेट दुख्यो, कसैलाई चक्कर लाग्यो, कसैलाई खाना रुचेन, कसैलाई अपच भयो ।…

गर्मीबाट जोगिन यसाे गरौं

गर्मी याममा दिउँसो घाम चर्कने गर्छ । कतिपयलाई गर्मी याम मन नपर्नुको कारण घाम चर्कनु हो । किनकी घामले शरीरमा असर गरिरहेको हुन्छ । घामका कारण शरीरमा विभिन्न किसिमका एलर्जीहरू…

अनुहार चम्काउने १० घरेलु उपाय

१.  दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २०…

ग्यास्ट्रिकले सताएकाे छ ? यस्ता घरेलु उपचार गरे निकाे हुन्छ

नेपालका अस्पतालहरूमा करिब ५० प्रतिशतभन्दा बढी मानिस ग्यास्ट्रिकको समस्या लिएर आउने गरेका छन् । हाम्रो घर,गाउँ,टोल छिमेक आदिमा ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । त्यसैले आम नेपालीले ग्यास्ट्रिक नेपालीको…

विवाहअघि गर्भनिरोधक चक्की खानु चुनौती ?

बिवाहअघि यौन जीवन वा सुरक्षित यौनको बारेमा पनि जान्नु आवश्यक हुन्छ । अक्सर दम्पती बिवाह लगत्तै नै ‘फेमेली प्लान’ गर्छन्, अर्थात बालबच्चा कति जन्माउने, कहिले जन्माउने भन्ने कुराको तय गर्छन्…

३० काटेसी यस्तो खानपान विष समान

उमेर ढल्कदै गएपछि खानपान र स्वास्थ्यमा खास ध्यान दिनैपर्छ । भनिन्छ नि, किशोरवयमा ढुंगा पनि पचाउन सकिन्छ । तर, जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर…

कपाल झर्ने ९ कारण

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । -हेयर स्टाइल टूल आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्राइअरको सहायता…

अनुहारकाे कालाे पाेताे कसरी हटाउने ?

सुन्दर छालाको रहर कसलाई पो नहोला ? अझ महिलालाई त आफ्नो अनुहार र शरीरलाई आकर्षक र सुन्दर राख्न बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन त्यही रहर पूर्तिको उत्तम विकल्प हुँदै आएको देखिन्छ…

बिहान उठ्दा सास गन्हाउँछ ? यसाे गरे समाधान हुन्छ

१. सुत्नुअघि दाँत माझ्ने बानी बसाल्नुहोस्- दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, सास गनाउने समस्याको त समाधान हुन्छ त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बहान उठेपछि तथा सुत्नुभन्दा अगाडि…

रिस नियन्त्रण गर्ने उपाय

रिस नियन्त्रणका उपायहरू यस्ता छन् ः– १. सिर्जनात्मक कुरा अपनाउने रिसलाई सिर्जनात्मक काममा प्रयोग गर्ने । जस्तै पेन्टिङ, गार्डेनमा रहने वा केही गीत, कविता रचना गर्ने । रिस उठ्नुको कारण…

error: कपी गर्न अनुमति लिनुहोला !!